आमा आश्रम

आमा आश्रम स्वागत छ

हाम्रो आमा आश्रममा यहाँहरु जोडिएर सेवामा लाग्न अनुरोध गरेका छौं ।

आदरणीय श्रद्धालु सज्जनवृन्द !

कालिगण्डकीको किनारा नवलपरासी जिल्ला बुलिङटार गा.पा.-६ घुमारीघाट स्थित नदिले घुमेको, हेर्दा ठ्याक्कै सेलरोटीजस्तो देखिने यो ठाँउ हालको अनाथ आमा आश्रम निर्माण स्थल घुमारीघाट हो । आमा आश्रमको माध्यमले मानव र माधव सेवा गर्ने साथै घुमारीघाट तीर्थको प्रचारप्रसार गर्ने उद्देश्य सहित यो ऐतिहासिक पुण्यभूमिमा आमा आश्रम बनाउने कार्यमा जुटेका छौं । बुलिइटार गा.पा. को पहल कदमीमा राधा कृष्ण मन्दिर निर्माण अन्तिम अवस्थामा पुगेको छ । कामधेनु गौपीठम‌को नामले समेत चिनिने यो धाममा हरिहर धार्मिक सेवा प्रतिष्ठानले २०७७अनाथ आमा आश्रम सन्चालन गरेको छ। बुलिङटार गा.पा. ले उपलब्ध गरेको ३५रोपनी जग्गामा आश्रम निर्माण प्रक्रिया अगाडि बढेको छ । आमा आश्रममा हाल आमा बुवा र अनाथ बालबालिका लाई संरक्षण दिईसकिएको छ ।आमा भन्दा ठुली देवी र बाबा भन्दा ठुलो देवता अर्को कुनै शास्त्रमा वर्णन छैन । यस्ता बाबा आमालाई छोरा बुहारी वा छोरी ज्वाईले घरमानै संरक्षण गर्नु पर्दछ ।

हाम्रा सेवाहरु:

हाम्रो आमा आश्रममा यहाँहरु जोडिएर सेवामा लाग्न अनुरोध गरेका छौं ।

कोठा दान सेवा

रु. ५ लाख दान गर्ने दाताका ३ पुस्ते नामावली शिलालेखमा राखिने छ र इच्छाइएका व्यक्ति वा पितृका नामबाट एक कोठाको नामांकन गरिनेछ ।

अक्षयकोष सेवा

१ लाख ५० हजार दान गर्ने दाताका ३ पुस्ते नामवलीको शिलालेख आश्रमको भित्तामा राखिनेछ ।

आजीवन धर्मपुत्र अभिभावक सेवा

रु १ लाख दान गर्ने दाताका ३ पुस्ते नामावली शिलालेखमा राखिने छ र १०८ माला मध्ये भाग्यमाला मा आवद्ध हुन सकिनेछ ।

१०८ शिवलिङ्ग दान सेवा

रु. १ लाख दान गर्ने दाताका ३ पुस्ते नामावलीको शिलालेख १०८ शिवलिङ्ग मध्ये एक शिवलिङ्ग मुनि राखिने छ ।

१०८ गौमुख सेवा

रु ७५ हजार दान गर्ने दाताका ३ पुस्ते नामावलीको शिलालेख १०८ गौमुख मध्ये एक गौमुख मुनि राखिने छ ।

१०८ पिपल दान सेवा

रु. ३१ हजार दाताका ३ पुस्ते नामावलीको शिलालेख प्रत्येक पिपलको भित्तामा राखिनेछ ।

१०८ तुलसी दान सेवा

रु. ३१ हजार दान गर्ने दाताका ३ पुस्ते नामावलीको शिलालेख प्रत्येक तुलसीको भित्तामा राखिनेछ ।

१०८ सिंढी दान सेवा

रु. ३१ हजार दान गर्ने दाताका ३ पुस्ते नामावलीको शिलालेख प्रत्येक सिढीको भित्तामा राखिनेछ ।

अखण्ड दीप आजीवन सदस्यता सेवा

रु. २१ हजार दान गर्ने दाताका ३ पुस्ते नामावली शिलालेखमा अखण्डदीप मन्दिरको भित्तामा राखिनेछ

अन्न क्षेत्र (सदावर्त) सेवा

रु १५ हजार दान गर्ने दातालाई अन्नक्षेत्रको सदस्यता घोषणा गरिनेछ ।

अन्न क्षेत्र (सदावर्त) सेवा

रु १५ हजार दान गर्ने दातालाई अन्नक्षेत्रको सदस्यता घोषणा गरिनेछ ।

आजीवन सदस्य सेवा

रु ११ हजार दान गर्ने दतालाई आमा आश्रमको आजीवन सदस्य बनाईनेछ ।

Our Work Showcase

Our mission is to provide the best services for your life better

Lorem ipsum dolor sit amet, consectetuer adipiscing elit, sed diam nonummy nibhie euismod tincidunt utlaoreet dolore.Capitalize on low hanging fruit to identify a ballpark value.There are many variations of passages of available but the majority have suffered alteration in some form by injected humou

0

Senior Services

0

Skilled Physician

0

Happy People

Get Involved

image

WITH A DONATION

The donation can be made as per wish and capacity.

image

AS A VOLUNTEER

Be the force that changes their lives for good.

image

C.S.R

Please get to know our requirements.